पूजा-विधि
Pooja Vidhi
Summary:
यस पुस्तकमा पञ्चसील, अष्टसील (पालि र अर्थ सहित), एघार सुचरित्र शील, वाचिक सुचरित्र, मानसिक सुचरित्र, त्रिरत्न वन्दना (पालि, अर्थ र व्याख्या सहित), धातु स्तुप वन्दना (पालि र भावार्थ), "बुध्द भक्त दरीद्र हुन्न" भन्ने उपदेश, "सद्धर्मको लोप हुने कारणहरू" उपदेश उल्लेख गरिएको छ ।
Targeted Audience:
सील, त्रिरत्न वन्दना, बुध्दको उपदेशहरू अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
36
Price:
Edition:
Published Date:
Buddha Sambat
२५२२
Bikram Sambat
२०३५
Nepal Sambat
१०९८
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
खेमपाली अनागारिका संघशीला अनागारिका
Distributor:
Donor:
