पोट्ठिल भिक्षुको कथा
Potthil bhikkhuko katha
Summary:
विपस्सी बुध्द आदि सातजना बुध्द भेटेका, त्रिपिटकाचार्य, पाँच पाँच सय भिक्षुहरूलाई पालि विद्या बौध्दशिक्षा दिनु हुने, दिनको अठार पटक भिक्षुहरूलाई पालि विद्या पढाउने गणाचार्यलाई भगवान बुध्दले "हे तुच्छ" भनि बोलाउने गरेको कारण सातबर्षको अरहन्त श्रामणेरबाट ध्यानको कुरा सिकेर अरहन्त भएका पोट्ठिल भिक्षुको बारेमा साथै समथ र विपश्यना भावना, पञ्च कामगुण, पञ्च निवरण, अनित्य, दुःख, अनात्म, चारमार्ग आदिको बारे र "ध्यान धर्म नै बुध्दको धर्म हो" भन्ने मूल सन्देश सहित संसारचक्रबाट छुटकारा पाउन अध्ययनका साथै ध्यान अभ्यास गर्न आवश्यक छ भन्ने मूल उपदेशका बारेमा उल्लेख गरिएको छ । यसका साथै प्रतित्य समुत्पाद, निरोध, निर्वाणको लक्षण, सात निर्वाण, काय गतानुस्मृति भावना र अर्थ समेत समावेस गरिएको छ ।
Targeted Audience:
विपश्यना ध्यान अभ्यास गर्न चाहनेहरू ।
Total Pages:
17
Price:
No custom field value found!
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५११
Bikram Sambat
२०२४
Nepal Sambat
१०८८
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
भिक्षु शाक्यानन्द महास्थविर
Distributor:
Donor:
No custom field value found!
