सम्बुध्द स्मारिका २०८१

Sambuddha Smarika 2081

Summary:

नेपालको महत्वपूर्ण विश्वसम्पदाको रुपमा रहेको स्वयम्भूको पाउ भुइँखेलमा अवस्थित आनन्द भूवन विहार वि.सं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको र त्यसको पुनर्स्वरूपमा निर्माण कार्य सम्पन्न भएको उपलक्ष्यमा निर्माण सम्बन्धि प्रतिवेदनका साथै विशेष गरी यस विहारलाई पुनःनिर्माणका लागि विभिन्न रुपले भौतिक सहयोग गर्ने दाताहरुको नामावली, यस विहारको ऐतिहासिकता, विहारबाट संचालन भइरहेका विभिन्न कार्यकलापहरु तथा विहारको वास्तुकला सम्बन्धि लेखरचनाहरु समावेश गरिएका छन् ।

Targeted Audience:

स्वयम्भूको भुइँखेलमा अवस्थित आनन्द भूवन विहारको बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

103

Price:

Edition:

Published Date:

Buddha Sambat

२५६८

Bikram Sambat

२०८१

Nepal Sambat

११४५

Amo Domini (AD)

२०२५

Writer:

Translator:

Publication:

Distributor:

Donor: