सम्बुल-जातक

Sambul Jatak

Summary:

शीलको गुण अनन्त छ । सम्पूर्ण पूण्यको आधार नै शील हो । शीलले सम्पन्न व्यक्ति सत्यवादी हुन्छ । एक नारीले आफ्नो पतिको लागि स्वामीभक्ति र पतिब्रत धर्म पालना गर्दाको पूण्यको फल जन्मजन्मान्तरसम्म पनि सँगसँगै नै आइरहन्छ भन्ने कुरालाई आधार गरी भगवान बुध्द जेतवनमा विहार गरिरहनु हुँदा कोशल राजाका महारानी मल्लिका देवीको पूर्व जन्ममा सम्बुला पटरानी हुँदा राजा सोत्थिसेनलाई कुष्टरोग लाग्दा पालना गरेको पतिधर्मका बारेमा उपदेश गर्नु भएको जातक कथा हो ।

Targeted Audience:

शीलधर्मको कर्मविपाकको बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

23

Price:

५० पैसा

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५१२

Bikram Sambat

२०२५

Nepal Sambat

१०८९

Amo Domini (AD)

१९६९

Writer:

Editor:

Publication:

उपासक उपासिकापि, शाक्यसिंह विहार

Distributor:

Donor:

No custom field value found!