भिक्षुहरूले पालन गर्नुपर्ने २२७ शील
227 Precepts
Summary:
भगवान बुद्धले ४५ बर्षसम्म बहुजनहित र बहुजन सुखको हेतुले देशना गर्नु भएको उपदेश चौरासी हजार धर्मस्कन्धमा आज्ञा हुनुभएको छ । ती मध्ये आफ्नो शिष्य भिक्षुसंघलाई "विनयो नाम सासनस्स आयु" विनय नै शासनको आयु भन्ने कुरालाई शील सदाचार शुद्ध कायम राख्न भिक्षुहरूले पालना गर्नुपर्ने विनयनियमहरू भिक्षु पातिमोक्खलाई बिशेष ध्यान दिएर पालन गर्न आज्ञा गर्नुभएको र पाराजिका, संघचादिसिस, अनियत, निस्सग्गिय, पाचित्तिय, पाटिदेसनीय, सेखियको विस्तृत ब्याख्या गरेको छ ।
Targeted Audience:
भिक्षुहरूले पालना गर्नुपर्ने २२७ वटा विनयनियमहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
459
Price:
No custom field value found!
Edition:
पहिलो संस्करण
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
2081
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
2024
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
