अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

anguttaranikaya 2 bhag

Summary:

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे दाेस्राे भागमा चारवटा (शील, समाधि, प्रज्ञा र विमुत्ति) र पाँचवटा (श्रद्धा, लज्जा, डर, वीर्य र प्रज्ञा) समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

Total Pages:

No custom field value found!

Price:

धर्मदान

Edition:

दाेस्राे

Published Date:

Buddha Sambat

२५५९

Bikram Sambat

२०७२

Nepal Sambat

११३५

Amo Domini (AD)

१९१५

Languages:

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!