आर्यसंस्कृति Aryasamskriti भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 40 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५४० बिक्रम संवत:२०५३ नेपाल संवत:१११६ इस्वी संवत:१९९६ प्रकाशक: सत्यनारायण मानन्धर, काठमाण्डाै पुस्तककाे मुख्य बिषयः बुद्ध शिक्षा अनुसार र लेखककाे अनुभव र विचारहरुलाई मिसाएर नैतिक र संस्कृति सम्बन्धि विभिन्न शिर्षकका रचनाहरु रहेका छन् । लक्षित वर्गः समाजमा रहेका हरेक ब्यक्तिहरुलाई ।