बैशाख पूर्णिमा Baisakha Purnima भाषा: नेपाली सम्पादक: मंगलनारायण नापित पृष्ठ: 26 प्रकाशित मिती: बुद्ध संवत:२५१८ बिक्रम संवत:२०३१ नेपाल संवत:१०९४ प्रकाशक: ज्ञानमाला सभा, महाचैत्य बिहार तानसेन, टक्सार लुम्बिनी अञ्चल, नेपाल पुस्तकको मुख्य विषयः बैशाख पूर्णिमाको उपलक्ष्यमा धार्मिक वाषिर्क मुख पत्रको रुपमा प्रकाशित पत्र । लक्षित वर्गः बैशाख पूर्णिमाको बारे जानकारी लिन चाहाना राख्नेहरुलाई ।