बाेध कथा र बाैद्ध चरित्र Bhodhkatha Ra Baudha Charitra भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 92 प्रकाशित मिती: बुद्ध संवत:2545 बिक्रम संवत:2058 नेपाल संवत:1121 इस्वी संवत:2001 प्रकाशक: भिक्षु अश्वघाेष पुस्तककाे मुख्य विषयः बुद्धकाे शिक्षा अध्यन गरी त्यहिअनुसार आचरण गर्ने र अरूलाइ पनि उद्धार गर्ने स्वभाव हुनुपर्ने सन्देश । लक्षित पाठकवर्गः बुद्धकाे शिक्षा अध्यन गरी आफ्नाे आचरण शुद्ध गृन चाहनेहरू ।