बुद्ध धर्मकाे सार संक्षेप Buddha dharmako sar sanchep भाषा: नेपाली लेखक: ब.आ. कनकदीप पृष्ठ: 96 प्रकाशित मिती: बुद्ध संवत:२५३३ प्रकाशक: भिक्षु महानाम पुस्तककाे मुख्य विषयः बाैद्ध नैतिक शिक्षा, विश्वास, चार आार्य सत्य, शील, समाधि र प्रज्ञा आदि विविध, उपयाेगी विषयहरू समावेश गरिएकाे छ । लक्षित वर्गः बाैद्धिक ज्ञान हासिल गर्न चाहने सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।