बुध्द र संस्कृति Buddha ra sanskriti भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 108 प्रकाशित मिती: बुद्ध संवत:२५५२ बिक्रम संवत:२०६५ नेपाल संवत:११२८ इस्वी संवत:२००८ प्रकाशक: बुध्दमाया मानन्धर तथा परिवार,बनेपा पुस्तककाे मूख्य विषयः बुध्द शिक्षा अनुसार सांस्कृतिक जीवनकाे विषयमा व्याख्या । लक्षित पाठकवर्गः बुध्दकाे शिक्षामा बुध्दले दिनुभएकाे संस्कृतिकाे बारेमा जान्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।