बुद्धकाे चमत्कार Buddhako Chamatkar

58
  • बुद्ध संवत:२५५०
  • बिक्रम संवत:२०६३
  • नेपाल संवत:११२७
  • इस्वी संवत:२००७

पुस्तककाे मुख्य विषयः विभिन्न समयमा लेखकका प्रकाशित लेखहरूकाे संग्रह गरि लेखककाे बुद्धकाे चमत्कार पुस्तक प्रस्तुत गरेकाे छ । यसमा समावेस गरिएका प्राय लेखहरूमा बुद्ध यथावादी तथाकारी एवं आफनाे असल चरित्र र असल ब्यवहारले खराव चरित्र र आक्राेशक मानिसहरूलाइ बुद्धले बाेध गराएका घटनाहरू समावेस गरिएका छन् ।

संक्षिप्त विषय सुचिका बारेमाः यसमा जीवन उपयाेगी शिक्षा मूलक बद्धका उपदेशहरूका विभिन्न विधिहरू र मनुष्य जीवनकाे सार्थकताकाे लागी धर्मकाे भूमिका र महत्व , धर्म गरे पनि किन शान्ति मिल्दैन , बुद्ध प्रति मानिसहरूकाे श्रद्धाकाे कारण , बुद्ध उत्तम मनुष्य र मार्ग प्रर्दशक आदि समावेस गरिएका छन् ।

लक्षित पाठकहरूः शिक्षण संस्थाहरूमा बुद्धकाे यथावादी तथाकारी गुणबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूकाे साथै जीवन उपयाेगी बुद्धका उपदेशहरू अध्ययन गर्न चाहनेहरू जाे काेही पाठक वर्गहरूका लागी महत्वपूर्ण उपयाेगी हुने देखिन्छ ।