संक्षिप्त विषय सुचिका बारेमाः यसमा जीवन उपयाेगी शिक्षा मूलक बद्धका उपदेशहरूका विभिन्न विधिहरू र मनुष्य जीवनकाे सार्थकताकाे लागी धर्मकाे भूमिका र महत्व , धर्म गरे पनि किन शान्ति मिल्दैन , बुद्ध प्रति मानिसहरूकाे श्रद्धाकाे कारण , बुद्ध उत्तम मनुष्य र मार्ग प्रर्दशक आदि समावेस गरिएका छन् ।
लक्षित पाठकहरूः शिक्षण संस्थाहरूमा बुद्धकाे यथावादी तथाकारी गुणबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूकाे साथै जीवन उपयाेगी बुद्धका उपदेशहरू अध्ययन गर्न चाहनेहरू जाे काेही पाठक वर्गहरूका लागी महत्वपूर्ण उपयाेगी हुने देखिन्छ ।
