थाइल्याण्डया बौद्ध धर्म व नेपालीलिसेया स्वापू

Buddhism in thailand and its relation with nepal

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु  सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे छ ।

लक्षित पाठकवर्गः थाइल्याण्ड र नेपाल बिचकाे धार्मिक सम्बन्धकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।

Summary:

यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे छ ।

Targeted Audience:

थाइल्याण्ड र नेपाल बिचकाे धार्मिक सम्बन्धकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।

Total Pages:

85

Price:

१५०

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५१

Bikram Sambat

No custom field value found!

Nepal Sambat

११२८

Amo Domini (AD)

No custom field value found!

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!