पुस्तककाे मुख्य विषयः यस पुस्तकमा भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नकाे लागी पुरा गर्नु भएकाे विभिन्न पारमी, दान, शील र परिश्रमकाे विषयमा उल्लेख गरिएकाे छ ।
लक्षित वर्गः बुद्धले पुरा गर्नुभएकाे पारमीकाे विषयमा जान्न चाहने सम्पुर्ण पाठकहरूकाे लागी उपयाेगी ।