धम्मपद अट्ठकथा (भाग १)
dhammapada atthakatha bhag 1
Summary:
बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपद हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये पहिले वर्ग यमक वर्गको २० वटा गाथाहरू जसमा जोडाजोडा बिषयसंग सम्बन्धि कुराहरू र दोस्रो वर्ग अप्पमाद वर्गको १२ वटा गाथाहरू जसमा अप्रमाद सम्बन्धि कुराहरू गरि जम्मा ३२ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
191
Price:
१००
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५४५
Bikram Sambat
२०५८
Nepal Sambat
११२१
Amo Domini (AD)
२००१
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
