धातु विवण्ण प्रेत कथा
Dhatu Vivannaka Preta Katha
Summary:
भगवान् बुद्धको कुशीनगरमा परिनिर्वाण भएपछि मगधका राजा अजातशत्रुले बुद्धको अस्ति-धातु ल्याएर राजगिरि नगरमा ठूलो श्रद्धाका साथ पूजा र यात्रा गरेको, श्रद्धापूर्वक धातुको पूजा र सत्कार गरेमा मृत्युपश्चात् देवलोक तथा अविश्वास गरी धातुको निन्दा र उपहास गरेमा प्रेतलोकमा उत्पन्न भएर भयंकर दुःख भोग्न पर्ने कुरालाई महाकस्सप स्थविरले आफ्नो ऋद्धि शक्तिले आकाशमा एक दुर्गन्धित प्रेत जसको मुखबाट कीराहरू निस्किरहेका आफ्नै मुखको मासु लुछेर खाइरहेको प्रेतको पूर्वजन्मका कथाका बारेमा उल्लेख गरि भगवान् बुद्धको अस्ति-धातुको निन्दा गर्दा भोग्नुपर्ने दुष्परिणाम र श्रद्धापूर्वक पूजा गर्दा प्राप्त हुने सुगतिको कथा प्रस्तुत गरिएको छ ।
Targeted Audience:
भगवान् बुद्धको अस्ति-धातुको निन्दा गर्दा भोग्नुपर्ने दुष्परिणाम र श्रद्धापूर्वक पूजा गर्दा प्राप्त हुने सुगतिको बारेमा जान्न चाहनेहरू ।
Total Pages:
18
Price:
No custom field value found!
Edition:
प्रथम
Published Date:
Buddha Sambat
२४९५
Bikram Sambat
No custom field value found!
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
भाजुरत्न कंसाकार
Distributor:
Donor:
No custom field value found!
