ध्यानका मुलतत्वहरू Dhyanka Multatwaharu भाषा: नेपाली लेखक: डा.भिक्षु सुनन्द पृष्ठ: 41 प्रकाशित मिती: बुद्ध संवत:2545 बिक्रम संवत:2058 इस्वी संवत:2001 प्रकाशक: सिद्धार्थ विश्व विद्यालय (शासन सेवा समिति) नाला नेपाल पुस्तककाे मुख्य विषयः ध्यान अभ्यासकाे प्रकारहरू, यसका फाइदाहरू र चरित्र अनुसारका व्यक्तिहरू र चरित्र अनुसार ध्यानकाे बारेमा बताएकाे लक्षित वर्गः ध्यान भावनामा इच्छुक