दुःख मदैगु लंपु

dhukha madaigu lapu

पुस्तककाे मुख्य विषयः सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ । 

लक्षित वर्गः सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।

Summary:

सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।

Targeted Audience:

सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।

Total Pages:

57

Price:

धर्म दान

Edition:

Published Date:

Buddha Sambat

बु.स. २५२७

Bikram Sambat

वि.स. २०४०

Nepal Sambat

ने.स. ११०३

Amo Domini (AD)

इ.स. १९८३

Writer:

Translator:

Publication:

Distributor:

Donor: