दूरे निदान कथा

dure-nidan-katha

पुस्तको मुख्य विषयः सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ । 

लक्षित वर्गः सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।

Summary:

सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ ।

Targeted Audience:

सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।

Total Pages:

110

Price:

धर्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५३

Bikram Sambat

२०६६

Nepal Sambat

११२९

Amo Domini (AD)

२००९

Languages:

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!