घुमक्कड शास्त्रया सार (चाःहुला ज्वीगुया महत्त्व)

ghumakkad-shakya-shastraya-sar

Summary:

महापण्डित राहुल सांस्कृत्यायनकाे “घुमक्कड शास्त्र” काे आधारमा लिखित यस पुस्तकमा मानिसकाे जीवन विशाल यात्रा हाे । निर्वाण नपुगेसम्म याे यात्रा संसारकाे सुख दुखकाे भवचक्रमा घुमिरहने हुन्छ । यसर्थ भगवान बुद्धले देखाउनु भएकाे आर्य अष्टाङ्गिक मार्ग अथवा मध्यममार्ग अनुसार जीवन जीएकाे खण्डमा एकदिन अवश्य निर्वाणमा पुग्न सकिन्छ भन्ने मूल बिषय बस्तुकाे आधार सहित याेग्यता, शिक्षा, भाषा, प्राथमिक व्यायाम, उपचार, धर्म, उद्देश्य, अनित्यता आदि बिबिध विषय बस्तुहरू समेतिएर उल्लेख गरिएका छन् ।

Targeted Audience:

बुद्धधर्मकाे अन्तिम लक्ष्य निर्वाणसम्म कसरी पुग्न सकिन्छ भनि अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

No custom field value found!

Price:

२

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५२६

Bikram Sambat

२०३९

Nepal Sambat

११०२

Amo Domini (AD)

१९८२

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!