कुमार कश्यप माता

Kumar-kashyap-mata

Summary:

अशुभ भावनाकाे ब्याख्या, जन्मजरा ब्याधि, मरणबाट मुक्त भई माेक्ष प्राप्त गर्ने बारेमा र “आफ्नाे मालिक आफै हाे” भन्ने बिषयमा कथा मार्फत प्रकाश पारेका छन् । भगवान बुद्धले जेतवन विहारमा एक महासम्पत्ति भएका साहुका एक मात्र छाेरीले प्रवज्याकाे लागि आफ्ना आमा बुबाबाट अनुमति प्राप्त नभए पछि बिबाह पश्चात आफ्नाे पतिबाट प्रवज्याकाे लागि स्विकृती प्राप्त गरी प्रवर्जित भएकाे साथै वहाँकाे जीवनीका बारे देशना गर्नु भएकाेलाई कथाकाे रुपमा प्रस्तुत गरेकाे छ ।

Targeted Audience:

बुद्धशिक्षा अनुसार जीवनका बारेमा जान्न चाहानेहरू ।

Total Pages:

21

Price:

‌पैसा २५

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

‌२५०५

Bikram Sambat

२०१९

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!