मरणानु स्मृति भावना

Marananu smriti bhawana

Summary:

हिन्दि भाषामा लिखित ‌बिशुद्धि मार्गबाट मरणानु स्मृति भावनालाई लेखकले अनुवाद गर्नु भएकाे हाे । मर्नु पर्छ भन्ने भावनालाई बिर्सेर मानिसहरु धनमा, मानमा, याैवन आदिमा भुलेर बसिरहेका छन् । यसर्थ मरण भनेकाे के हाे?, कस्ता कस्ता मरणहरू छन्, कसरी मरण हुन्छ, मरणलाई कसरी ध्यान भावना गर्नु पर्छ आदीका बारेमा उल्लेख गरीएका छन्।

Targeted Audience:

मरणानु स्मृति ध्यान भावना गर्ने र यसका बारेमा जान्न चाहानेहरू ।

Total Pages:

30

Price:

१/५०‌

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

‌२५१९

Bikram Sambat

२०२३

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Writer:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!