संघनायक भिक्षु ज्ञानपूर्णिक स्मृतिग्रन्थ
sanghanayak-bhikshu-jnanapurnik-commemorative-volume
Summary:
नेपालमा थेरवाद बुद्धधर्म उन्नति र अभिबृद्धिकाे लागि जीवन समर्पण गरी अमूल्य योगदान दिनु भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानीत अग्गमहापण्डित श्रद्धेय संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे प्रथम बार्षिक पूणित तिथिकाे उपलक्ष्यमा प्रकाशित स्मृतिग्रन्थ हाे । यसमा श्रद्धेय भन्तेकाे फोटो सहित संक्षिप्त जीवनी, स्मृतिग्रन्थ प्रकाशनको अवसरमा प्राप्त श्रद्धासुमनका पत्रहरू, विश्व शान्ति विहार स्थापना कालमा विहार व्यवस्थापनको लागि दायक कमिटी परिषद गठन सम्बन्धि श्रद्धेय भन्तेज्यूको हस्तलिखित लेख, श्रद्धेय भन्तेज्यूको स्मरणमा नेपालभाषा, नेपाली भाषा र अंग्रजी भाषामा लेखिएका १३० वटा लेखहरू संग्रह गरिएका छन् ।
Targeted Audience:
श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
493
Price:
No custom field value found!
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५६५
Bikram Sambat
२०७८
Nepal Sambat
११४१
Amo Domini (AD)
२०२१
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
