त्रिपिटकको संक्षिप्त परिचय

त्रिपिटक बौद्धहरूको पवित्र ग्रन्थ हो । सिद्धार्थले बुद्धत्व प्राप्तगरि बुद्ध भइसकेपछि ४५ बर्षसम्म ग्राम ग्राम, निगम निगम, प्रदेश प्रदेशमा गर्नुभएको धर्मको उपदेश, शिक्षाहरूको संग्रहित रूप नै त्रिपिटक हो । ‘त्रि’ ले तीन वटा र ‘पिटक’ ले टोकरी वा भाँडो जनाउँछ । भगवान बुद्ध महापरिनिर्वाण भईसकेपछि भिक्षु महाकाश्यप, भिक्षु आनन्द लगायत उहाँका मुख्य मुख्य शिष्यहरूका साथै … Continue reading त्रिपिटकको संक्षिप्त परिचय