लक्षित पाठकवर्गः भगवान बुद्धकाे समयका केही महत्वपुर्ण भिक्षुहरूकाे वर्तमान र पुर्वजन्मकाे बारेमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।
योग्यताया कदर-बुद्ध
Yogyataya kadar buddha
Summary:
यस पुस्तकमा दान शील र भावनाकाे सानाे परिचय दिइएकाे छ। त्यसपछि भिक्षुहरू सक्क जनपदबासी राजकुमार नन्द,राजकुमार राहुल, भद्दीय, अनुरूद्ध, आनन्द, भगु, किम्बिल, उपाली आदि १४ वटा शिर्षकमा भिक्षुहरूकाे जन्म, गृहस्थजीवन, प्रवजित, मार्गफल, महत्वपुर्ण काम, एतदग्, पुर्वजन्ममा गरेकाे पुण्यसहित सरल र सहजरूपमा प्रस्तुत गरिएकाे छ।
Targeted Audience:
भगवान बुद्धकाे समयका केही महत्वपुर्ण भिक्षुहरूकाे वर्तमान र पुर्वजन्मकाे बारेमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।
Total Pages:
97
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५४
Bikram Sambat
२०६७
Nepal Sambat
११३१
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
