रसवाहिनी
Rasawahini
Summary:
रसवाहिनीको अर्थ रस अर्थात् खुशी, प्रसन्नताको धारा हो । यो मूलतः भद्दन्त रट्ठपाल थेरद्वारा श्रीलंकामा सीहली भाषाबाट पालिमा अनुदित त्रिपिटकबाह्य प्राचीन पालि साहित्यको कृति हो । यसमा जम्बुद्वीपमा उत्पन्न ४० वटा कथाहरू र सीहलद्वीपमा उत्पन्न कथाहरू समावेश छन् । यस पुस्तकमा बुद्ध, धर्म र संघ (त्रिरत्न)को गुण, प्रभाव र महानता, देवमनुष्यहरूका माझमा भगवान् बुद्धको श्रेष्ठता, प्राणीहरूको जन्मजन्मान्तर, स्वर्गनर्क, पापपुण्यका फलाफल आदि विषय रहेको एउटा धार्मिक कृति हो । कथाका पात्रहरू भिक्षु, भिक्षुणी, राजा, रानी, सर्वसाधारण, चोर, व्याधा आदि मात्र नभई केही जनावरहरूका साथै बुद्धकालीन श्रावक, महाश्रावकहरू, भिक्षु सारिपुत्र, भिक्षु सीवली, भिक्षु रेवत आदिका चर्याका बारेमा उल्लेख गरेको छन् । साथै रसवाहिनी पुस्तक प्रकाशनको इतिहास पनि समावेश छन् ।
Targeted Audience:
भद्दन्त रट्ठपाल थेरद्को सीहाली भाषाको जम्बुद्वीपमा उत्पन्न ४० वटा धार्मिक कथाहरू अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
358
Price:
Edition:
1st
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
