परियत्तिः तृतीय प्रवेश शिक्षा (तह ६) तृतीय पत्र

pariyatti 6 paper 3

Summary:

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । प्रथम खण्ड अन्तर्गत भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित तथा कोण्डन्यद्वारा अनुवादित चैत्य पूजा (बुद्धपूजा, चैत्य पूजा, चैत्यको प्रकार, आमिस पूजा) आदि उल्लेख गरिएको, दोस्रो खण्डमा विद्यावतीद्वारा लिखित तथा सम्यक सम्बोधि प्राणपुत्रद्वारा अनुवादित आदर्श बौद्ध महिला (महाप्रजापति गौतमी, खेमा, सुजाता, विशाखा) आदि १४ जना बौद्ध महिलाहरूको र लोचन तारा तुलाधरद्वारा लेखिएको (नेपालमा बुद्धधर्मको प्रचारप्रसारमा थेरवादी अनागारिकाहरूको योगदान) पुस्तकबाट लिइएको वर्तमान नेपालका आदर्श बौद्ध महिलाहरू (धम्माचारी गुरुमां, सुशीला गुरुमां, धम्मवती गुरुमां) बारेमा उल्लेख गरिएको र तेस्रो खण्डमा भिक्षु विवेकानन्द महास्थविरद्वारा लिखित तथा भिक्षु संघरक्षितद्वारा अनुवादित मैत्री भावना (भावना, द्वेष चरित्र, द्वेष उत्पत्तिको कारण, जातक कथा) आदि पालि गाथा, भावार्थ सहित उल्लेख गरिएका छन् ।

Targeted Audience:

Total Pages:

178

Price:

85

Edition:

4th

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1146

Amo Domini (AD)

2026

Languages:

Writer:

Translator:

Publication:

Distributor:

Donor: