परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष (तह १०) प्रथम पत्र

पालिभाषा व्याकरण र परित्राण

Summary:

तीन भागमा विभाजिन यस पुस्तकमा एकाई – १ मा पालिभाषावतरण (पालि व्याकरण अन्तर्गत हीयत्तनी, परोक्खा, अज्जतनी, भविस्सन्ति, कालातिपत्ति, रुधादिगण, उपसर्ग, कम्मकारक क्रिया, हेत्वार्थपद, कितकपद, किच्चप्रत्यय तथा पालि पदहरू आदि), एकाई – २ मा धम्मपदअट्ठकथा, एकाई – ३ नयाँ परित्राण निश्रय (धजग्ग सुत्त र बोज्झङ्ग सुत्तको शब्दार्थ, भावार्थ, अभिप्राय, पालि र अर्थसहित) समेटेर तयार गरिएको छ ।

Targeted Audience:

बुद्ध शिक्षा अध्ययन र अध्यापन गर्नेहरू ।

Total Pages:

221

Price:

300

Edition:

1st

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1145

Amo Domini (AD)

2025

Languages:

Writer:

Translator:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: