परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष (तह १०) तृतीय पत्र

समकालीन बौद्ध अभियान

Summary:

वर्तमान विश्वको बौद्ध जगतका अद्वितीय बौद्ध व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालित संस्थाहरू — “इन्गेज बुद्धिज्म, चूची फाउण्डेशन, सर्वोदय श्रमदान अभियान, साक्यधिता, इन्द्रमांग, फो गुआन शान, पालि टेक्स्ट सोसाइटी, विपस्सना रिसर्च इन्टिच्यूट” जस्ता अन्तरराष्ट्रिय संस्थाको सक्रिय अभियानका साथै “नवयान, बौद्ध आधुनिकतावाद, गृहस्थ बौद्ध अभियान” का कार्य, गतिविधि, बुद्धशिक्षाको प्रचारप्रसारमा पुर्‍याएका योगदान आदिलाई यस पुस्तकमा समेटिएर प्रस्तुत गरिएको छ ।

Targeted Audience:

बुद्धशिक्षाको महत्वबारे समकालीन बौद्ध अभियानका गतिविधिहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

105

Price:

150

Edition:

1st

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1145

Amo Domini (AD)

2025

Languages:

Writer:

Translator:

Publisher:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: