परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष (तह १०) पञ्चम पत्र
विश्वमा बुद्धधर्म र बौद्ध स्मारकहरू
Summary:
यस पुस्तकमा विश्वका महायानी बौद्ध देशहरूमा बुद्धधर्मको इतिहास तथा त्यहाँका महत्वपूर्ण बौद्ध स्थलहरूको जानकारी, वर्तमान विश्वको विभिन्न देशहरू जापान, कोरिया, मंगोलिया, अमेरिका, जर्मनी, ब्रिटेन, फ्रान्स देशहरुमा बुद्धधर्मको प्रचार प्रसार, संरक्षण तथा सम्बर्धनको गतिविधि साथै विभिन्न बौद्ध देशहरूका महत्वपूर्ण ऐतिहासिक बौद्ध स्थलहरूको विषयलाई समेटिएर प्रस्तुत गरिएको छ ।
Targeted Audience:
विश्वको महायानी र पश्चिमा बौद्ध देशहरूमा बुद्धधर्म र बौद्ध स्मारकहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
177
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2081
Nepal Sambat
1144
Amo Domini (AD)
2024
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
