परियत्ति सद्धम्म पालक प्रवेश तृतीय वर्ष (तह ६) द्वितीय पत्र
धम्मपद, धम्मपदअट्ठकथा, स्मरणीय बौद्ध व्यक्तित्वहरू
Summary:
तीन खण्डमा विभाजित यस पुस्तकमा — पहिलो खण्डमा धम्मपद अन्तर्गत बालवग्गो, पण्डितवग्गो र अरहन्तवग्गोको पालि र अनुवाद, दोस्रो खण्डमा धम्मपदअट्ठकथा अन्तर्गत अप्रमाद वर्ग (श्यामावती, कुम्भघोषक, चूलपन्थक, मूर्खक्रीडा र महाकाश्यप महास्थविर) र चित्त वर्ग (मेघिय स्थविर, सङ्घरक्षित स्थविर, चित्तहत्थ स्थविर, नन्द गोपालक र सोरेय्य स्थविर)को कथावस्तुहरू र तेस्रो खण्डमा स्मरणीय बौद्ध व्यक्तित्वहरू (भिक्षु प्रज्ञानन्द, भिक्षु धर्मालोक, भिक्षु शाक्यानन्द, डा. आचार्य भिक्षु अमृतानन्द, भिक्षु बुद्धघोष, भिक्षु सुदर्शन, भिक्षु ज्ञानपूर्णिक, बौद्ध ऋषि महाप्रज्ञा र उपासक भाजुरत्न साहू) का जीवनीहरू फोटो सहित संग्रह गरी प्रस्तुत गरिएको छ ।
Targeted Audience:
बुद्धवचन संग्रह गरिएको धम्मपद, धम्मपदअट्ठकथा तथा नेपालमा बौद्ध इतिहासमा योगदान दिनुभएका विशिष्ट व्यक्तित्वहरूको जीवनी अध्ययन गर्न चाहनेहरू
Total Pages:
273
Price:
250
Edition:
1st
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
