परियत्ति सद्धम्म कोविद मध्यम वर्ष (तह ९) तृतीय पत्र
नेपालमा बौद्ध समाज
Summary:
यस पुस्तकमा नेपालमा रहेको बौद्ध जनजातिहरु समुदाय भित्र विभिन्न जनजातिका बौद्ध जनजीवन शैली, संस्कृति, प्रचलित चाडपर्व, संस्कार, बौद्ध संस्कार,बौद्ध आचरणबारे ज्ञान पाउँछ । यसरी एकाई–१ मा नेवार, एकाई–२मा तामांग, एकाई–३मा गुरुंग र मगर, एकाई–४ मा थारु र शेर्पा, एकाई–५ मा नेपाली बौद्ध समाजमा थेरवादी परम्पराको ब्यापकता अध्ययन गर्न सकिन्छ ।
Targeted Audience:
Total Pages:
177
Price:
150
Edition:
1st
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2081
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
