परियत्ति सद्धम्म कोविद मध्यम वर्ष (तह ९) पञ्चम पत्र
विश्वमा बुद्धधर्म र बौद्ध स्मारकहरू
Summary:
यस पुस्तकमा एकाई– १मा श्रीलंकामा बुद्धधर्म, एकाई–२ मा म्यानमारमा बुद्धधर्म, एकाई–३ मा थाइलैण्डमा बुद्धधर्म , एकाई–४ कम्बोडिया,लाओस,भियतनाममा बुद्धधर्म, एकाई– ५ मा इण्डोनेशियया,अफगानिस्तान, बंगलादेश,पाकिस्तान,मलेसशया,फिलिपिन्समा बुद्धधर्म अध्ययन गर्न सकिन्छ, विश्वको देशहरुमा बुद्धधर्मप्रति बढ्दो श्रद्धा एवं झुकावको सन्दर्भमा सार्वजनिक धर्म विश्व शान्तिको लागि ब्यापक प्रचारप्रसार भएको र बौद्ध स्थलहरुबारे ज्ञानको अध्ययन गर्न सकिन्छ ।
Targeted Audience:
Total Pages:
189
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2081
Nepal Sambat
1144
Amo Domini (AD)
2024
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
