विनयमुख (भाग ३)

Vinayamukha (Bhag Tin)

Summary:

थाइलैंडका भिक्खुवर समतेच बर–महा–समण–चाउ क्रम–बरया वजिर–ञाण–वरोरसद्वारा थाइभाषामा लिखित यस पुस्तक महामुकुट राजविद्यालय फाउण्डेशनद्वारा प्रकाशित दोस्रो अंग्रेजी संस्करण सन् २०१० को आधारमा भिक्षु विपस्सी महास्थविरद्वारा नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यस विनयमुख पुस्तक भाग ३ लाई अध्याय २३ देखि अध्याय ३३ सम्म जम्मा ११ वटा अध्यायहरूमा विभाजन गरिएको छ । यसमा सङ्घकम्म, सीमा, संघका अधिकारीहरूको चयन, कथिन, प्रव्रज्या र उपसम्पदा आदि विषयहरू समावेश गरिएका छन् । यी विषयहरू संघको व्यवस्थापनसँग सम्बन्धित छन् र यसमा अधिकारीहरू चयन गर्ने, विभिन्न किसिमका विवादहरू आदि व्यवस्थित गर्ने र प्रत्येक अवसरमा पाठ गर्नको लागि आवश्यक पालि पाठहरू पनि समावेश गरिएका छन् । त्यस्तै स्थविर भिक्षुले जान्नुपर्ने विनयसँग सम्बन्धित परम्परा, विधि र कर्तव्यहरू प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

थेर भिक्षुले जान्नुपर्ने विनय विषयमा जान्न चाहनेहरू ।

Total Pages:

532

Price:

Edition:

1st

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

2023

Languages:

Editor:

Translator:

Publication:

मुनि विहार व्यवस्थापन समिति

Distributor:

Donor: