अभिधम्मत्थसङ्गहो (अभिधर्मार्थसंग्रह)
Abhidhammatthasangaho
Summary:
भदन्त आचार्य अनिरुद्ध महाथेरद्वारा रचित अभिधम्मत्थसङ्गहो पुस्तकको नेपाली अनुवाद र सम्पादन ठाकुर कृष्ण उप्रेतीले गर्नु भएको हो । यस पुस्तकमा चित्त, चेतसिक, पकिण्णक, वीथि आदि नौ परिच्छेदहरूको शब्दानुवाद, भावानुवाद, व्याख्या र अभिधर्मको दैनिक जीवनमा प्रयोग बारे सरलरूपमा प्रस्तुत गरिएको छ । पालि भाषाको स्वअध्ययनको लागि यो पुस्तक तयार गरिएको हो ।
Targeted Audience:
अभिधर्म र पालि अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
477
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1146
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
प्रकाशक दाता समूह, बौद्ध जन विहार
Distributor:
Donor:
