चिरसम्मानित गुरुमां धम्मवती
Chirasammanit Guruma Dhammawati
Summary:
सासनधज धम्माचरिय, अग्गमहागन्थवाचक, पण्डित भिक्षुणी धम्मवती गुरुमांले बुध्दसासनमा पुर्याउनु भएको योगदानका सम्बन्धमा भिक्षु, भिक्षुणी, बौध्द उपासक उपासिकाहरूले लेख्नु भएको ६३ वटा बिभिन्न लेखहरूको साथै श्रध्देय धम्मवती गुरुमांलाई समयसमयमा बिभिन्न संघसंस्थाहरूले प्रदान गरिएका सम्मानपत्र र अभिनन्दनपत्रको सक्कल नमूना समेत संग्रह गरी प्रस्तुत गरीएका छन् ।
Targeted Audience:
सासनधज धम्माचरिय, अग्गमहागन्थवाचक, पण्डित भिक्षुणी धम्मवती गुरुमांले बुध्दसासनमा पुर्याउनु भएको योगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
208
Price:
१४०
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५७
Bikram Sambat
२०७०
Nepal Sambat
११३३
Amo Domini (AD)
२०१३
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
धर्मकीर्ति बौध्द अध्ययन गोष्ठी
Distributor:
Donor:
No custom field value found!
