भिक्षु प्रज्ञानन्द महास्थविरया ग्रन्थ संग्रह
Bhikkhu Pragyanand Mahasthaviraya granth sangraha
Summary:
पूज्यपाद गुरुवर "अरियधम्मरक्खत नेपाल बुध्दसासन बंसालङ्कार सिरि" सङ्घमहानायक अग्गमहापण्डित प्रज्ञानन्द महास्थविर भन्तेको जीवनकालमा लेख्नुभएको २२वटा पुस्तकहरू मध्ये २१वटा पुस्तकहरूलाई एउटै ग्रन्थमा संग्रह गरिएको छ । यस पुस्तकमा परित्राण, परित्त सुत्त, धातु भेदानुपस्सना, बुध्दोपदेश, विशुध्दि ज्ञान दर्शन, महाजयमंगल पाठ, त्रिलक्खन दीपनी, धातु विवण्णक प्रेतकथा, अनागतवंश, विशुध्दि प्रज्ञा दर्पण, स्वंग मिखां स्वेगु न्हय्कं, अनन्तोपकारक बुध्द, महासितपट्ठान भावना, सम्बुल जातक, भगवान बुध्द हानं जन्मान्तरवाद, महासमय सूत्र, काकवलीय महाजनपिनिगु कथा, संसारे छु दु ?, संखार भाजनी र मातुपोषक जातक समावेश छन् ।
Targeted Audience:
सङ्घमहानायक अग्गमहापण्डित प्रज्ञानन्द महास्थविर भन्तेको पुस्तकहरू अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
628
Price:
700
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
