नेपालको इतिहासमा कलंकित घटना
Nepalako Etihasama Kalankit Ghatana
Summary:
बुध्द जन्मभूमि नेपालमा बुध्दधर्मको प्रचारप्रसारमा आएको मारको वर्णन, बौध्दऋषि महाप्रज्ञा, संघ महानायक प्रज्ञानन्द महास्थविर, भिक्षु धर्मालोक महास्थविर, भिक्षु सुबोधानन्द महास्थविर, भिक्षु प्रज्ञारश्मि महास्थविर, श्रामणेर अग्गधम्म, श्रामणेर रत्नज्योति, भिक्षु कुमार काश्यप महास्थविर, श्रामणेर प्रज्ञारसको चिनारीका साथै संघ महानायक प्रज्ञानन्द महास्थविरबाट गर्नु भएको बुध्द शासनके चिरस्थायीका लागि श्रावक संघ र अनागारिका शिष्या परम्पराको महत्वपूर्ण थालनिको स्वरूपका बारेमा प्रस्ट्याइएको छ ।
Targeted Audience:
नेपालमा बुध्दधर्मको पुनर्जागरणको अवस्था र भिक्षुसंघको योगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
46
Price:
रुं. ५
Edition:
Published Date:
Buddha Sambat
२५३५
Bikram Sambat
२०४८
Nepal Sambat
१११२
Amo Domini (AD)
१९९१
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
युवा बौध्द पुचः, भक्तपुर
Distributor:
Donor:
