साहित्य र समाज

Sahitya Ra Samaj

Summary:

लेखिका सुश्री नानीमैयाँ मानन्धरको वि सं २०२६ देखि रचित १३ वटा लेखहरूको संग्रह, जसमा मानव जीवन र समाजलाई मार्ग निर्देश गरी आनन्दमय वातावरणको सिर्जना गरी शान्तिको अनुभुति गर्न सकिने बारेऽ राग र द्वेष रहित वर्तमान क्षण प्राप्त गर्न मनलाई क्षण प्रतिक्षण जागृत भइ रहनु पर्ने सन्देश, सुख प्राप्तिको लागि निःस्वार्थ पूर्वक सेवा गरी कुविचार र कुमार्गलाई त्यागी इमान्दारी पूर्वक जीवन व्यतित गर्नु पर्ने सन्देशका साथै सन् १९७३ मा बर्मा, मलेसिया, सिंगापुर र थाइल्याण्ड भ्रमणबारेको अनुभव, समाजको विकासको लागि नारी शिक्षाको महत्व, चार आर्यसत्य र अष्टाङ्गिक मार्ग, शील, समाधि र प्रज्ञालाई धारण पालन गरी स्वःअनुभूतिको आधारमा जीवन व्यवहारमा उतार्न सकेमात्र मानव जीवनको सार्थक हुने इत्यादी विषयबस्तुलाई समेटिका छन् ।

Targeted Audience:

सुश्री नानीमैयाँ मानन्धरको लेखहरूका साथै भगवान बुध्दको प्रमुख शिक्षाको बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

95

Price:

150

Edition:

Published Date:

Buddha Sambat

२५६६

Bikram Sambat

२०७९

Nepal Sambat

११४३

Amo Domini (AD)

२०२३

Languages:

Editor:

Translator:

Publication:

अअ

Distributor:

Donor: