सुश्री नानीमैयाँ मानन्धर

धम्मपद अट्ठकथा (भाग ६)

धम्मपद अट्ठकथा (भाग ६)

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये तेर्‌हौ वर्ग लोक वर्गको १२ वटा गाथा र चौघौं वर्ग बुद्ध वर्गको १८वटा गाथा गरि जम्मा ३० वटा पालि गाथाहरूको ती घटनाहरूसंग सम्बन्धित कथाहरू साथै पालि गाथाहरुको भावार्थ सहित समेटिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद-अट्ठकथा (भाग-३)

धम्मपद-अट्ठकथा (भाग-३)

मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र गरहदिन्नकाे कथाका बारेमा उल्लेख गरेका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

धम्मपद-अट्ठकथा (भाग-४)

धम्मपद-अट्ठकथा (भाग-४)

मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे तीनवटा वग्गाेहरु; अरहन्तवग्गाे, सहस्सवग्गाे र पापवग्गाे बारेमा उल्लेख गरेका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

विधुर जातक

विधुर जातक

भगवान बुद्धकाे पूर्व जन्मकाे कथा हाे । बुद्ध हुनु अगाडी बाेधिसत्त्वकाे अवस्थामा दश पारमिता पूर्ण गर्ने सिलसिलामा एक पटक विधुर पण्डितकाे रुपमा जन्मनु भई प्रज्ञा पारमिता पूर्ण गर्नुभएकाे सम्बन्धमा उल्लेख गरीएकाे छ ।

बाेधिसत्त्वकाे प्रज्ञा पारमिताका बारेमा अध्ययन गर्न चाहनेहरु ।

नारी प्रति बुद्धका देन

नारी प्रति बुद्धका देन

बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् ।

बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

विधुर जातक

विधुर जातक