धम्मपद-अट्ठकथा (भाग-३)

Dhammapada aathakatha_vol_3

पुस्तककाे मुख्य बिषयः मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र गरहदिन्नकाे कथाका बारेमा उल्लेख गरेका छन् । 

लक्षित वर्गः  धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

Summary:

मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र गरहदिन्नकाे कथाका बारेमा उल्लेख गरेका छन् ।

Targeted Audience:

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरु ।

Total Pages:

124

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४६

Bikram Sambat

२०५९

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!