General knowledge

सद्धर्म

सद्धर्म

34

ललितपुर जिल्ला व्यापी बुद्ध र बुद्ध धर्म सम्बन्धी हाजिर जवाफ प्रतियोगीता मूल गुठीको तेस्रो बार्षिक पत्रिकामा बि.स.२०६४ सालको मूल गुठी कार्य समितिका पदाधिकारीहर, संरक्षक सदस्यहरू, आजीवन सदस्यहरू, विशेष सदस्यहरूको विवरण, मूल गुठीको बार्षिक प्रतिवेदन २०६६/६७, बु. सं. २५५३ र २५५४ मा भएको हाजीर जवाफ प्रतियोगिताका सहभागी र विजेताहरूको नामावली आदि गतिविधिहरू उल्लेख गरिएक छन् ।

ललितपुर जिल्लाव्यापी बुद्ध र बुद्ध धर्म सम्बन्धी हाजिरी जवाफ प्रतियोगीता मूल गुठीको गतिविधिहरु अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन समाजया परिस्थिति व थि थि हलंज्वलं

बुद्धकालीन समाजया परिस्थिति व थि थि हलंज्वलं

शाक्य वंशको उत्पत्ति, बुद्धको जीवनीका महत्त्वपूर्ण घटनाहरू, बुद्धसंग सम्बन्धित महत्वपूर्ण तिथिहरूको व्याख्या, बुद्धकालीन विहार, शैक्षिक सामाजिक चरित्रहरू लोक महोत्सवहरू जस्ता विषयमा अनुसन्धानात्मक लेखहरू लेखिएका छन् । त्यस्तै नेपालमा रहेका केहि विहारहरूको परिचय, त्यस्तै आधुनिक कालका नेपालका भिक्षुहरू – भिक्षु महाप्रज्ञा, भिक्षु प्रज्ञानन्द, भिक्षु शाक्यानन्द, भिक्षु महानाम, बौद्ध विद्वानहरू भुवनलाल प्रधान, डा. भिमराव अम्बेडकर, महापण्डित राहुल संकृत्यायन, एवं जापानी बौद्ध भिक्षु युनाताका नावातामेहरूको संक्षिप्त परिचय राखिएको छ ।

बुद्ध, बुद्धकालीन समाज, विहार, शैक्षिक, सामाजिक रिति रिवाज, नेपाली तथा विदेशी बौद्ध विद्वानहरूको योगदान आदि बिबिध विषयमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

80

सामाजिक तथा राजनैतिक विषयहरु माथि बुद्ध शिक्षाको उपयोगीता तथा महत्वहरुको सन्दर्भमा लेखिएका नैतिक शिक्षामूलक २१वटा लेख रचनाहरुको संग्रह गरिएको छ । बुद्धधर्ममा मानवअधिकार, बुद्ध धर्म र कलह समाधान, बुद्धले भनेपनि बिश्वास नगर्नु आदि बिबिध शिर्षकका लेखहरू रहेका छन् ।

सामाजिम बिषयबस्तुमा बुद्धको शिक्षा बारेमा जान्न चाहनेहरू ।

सुखया साधन पञ्चशील

सुखया साधन पञ्चशील

36

मानिसले आफ्नाे जीवन सुख र शान्ती पुर्वक जीउनका लागि कमसेकम पञ्चशीलकाे पालना गर्नु पर्छ । यी फरक फरक पाँचवटा शीलहरू पालना गर्दा हरेककाे लाभ र त्यसकाे विपाक वा दाेषहरूकाे बारेमा छुट्टाछुट्टै रुपमा उल्लेख गरिएकाे छ

स-धर्मप्रेमी सबै ।

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

कसले मगायाे ? ट्रक नै भरिने याे गाेबरकाे थुप्राे

230

वास्तविक जीवनमा आइपर्ने समस्याहरूलाई स्वागतपूर्ण ढङ्गले स्वीकार्न मद्दत गर्ने प्रेरणादायी कथाहरूलाई आजकाे समय, परिस्थिति अवस्थाऽ सकारात्मक साेच, भावना र कार्यसंग मिल्ने १०८ वटा बिबिध शिर्षकहरू करुणा, सुख, दया, माया, प्रेमका खुराकहरू, डर, रिसकाे आवेग, मुत्ति, विनम्रता, गल्तिसुधार, क्षमा याचना र क्षमाप्रदान आदि मानवीय मूल्य र मान्यताकाे जग बुद्ध धर्मकाे आधारभूत सिद्दान्तहरूलाई समावेश गरी अभिप्रेरित र मनाेरन्जनपूर्ण तथा ज्ञानवर्दक रूपमा प्रस्तुत गरिएका छन् ।

व्यावहारिक जीवनमा धर्मलाई उतार्न चाहानेहरू

मानव सभ्यता

मानव सभ्यता

82

जीवन सफल बनाउन बिशेष गुण हुन आवश्यक छ । एक सभ्य व्यत्तिले पालना गर्नुपर्ने शील, नियम, आदर गाैरव, दुःख पर्दा दिइने सान्त्वना, विरामी हेर्नजाँदा गर्नुपर्ने व्यवहार आदि आवश्यक गुण धर्मका कुराहरूलाई उदाहरण सहित विभिन्न ३९ शिर्षकमा प्रस्तुत गरिएकाे छ ।

ब्यावहारीक जीवनमा परिवर्तन गर्न चाहाने बालबालिकाहरू ।

धर्मयाबारे छकूचा खँ

धर्मयाबारे छकूचा खँ

30

धार्मिक स्वतन्त्रता र समानता, धर्मकाे विचमा अधर्मिहरू जस्ता विविध पक्षहरूका बारेमा बिभिन्न समयमा प्रकाशित लेखहरूबाट साभार गरिएका समसामयिक लेखहरूलाई उदृत गरि धर्मया बारे छकूचा ख, बालशिक्षा व धर्म, प्रजातन्त्र व धर्म आदि १३वटा शिर्षकमा व्याख्या गरिएका छन् ।

धार्मिक स्वतन्त्रताकाे विषयमा अध्ययन गर्न चाहानेहरू ।

बुद्धधर्म व व्यवहार

बुद्धधर्म व व्यवहार

263

लेखकले समय समयमा बुद्धधर्म, बुद्धसंस्कृति वा नेवाःसंस्कृति वा व्यवहार र परम्पराका बिषयमा लेखेका रचनाहरूकाे संग्रह हाे । बुद्धधर्म भनेकाे नै चार आर्य सत्य हाे र यसलाइ व्यवहारमा उर्त्तानु पर्छ त्याे पनि आफुले बुझेर, सम्झेर गर्नु पर्छ परम्परा मात्र भनेर हुदैन भन्ने यथार्थ कुरालाई विभिन्न ५९वटा शिर्षकहरू जस्तै “महामानव गाैतम बुद्ध”, “धर्म व व्यवहार”, “ब्रजयान न बुद्धधर्मया सार खः” मा बुद्धधर्म र बुद्धसंस्कृति बारेमा व्याख्या गरिएका छन् ।

बुद्धधर्म र बुद्धसंस्कृति सम्बन्धि अध्ययन गर्न चाहने धर्मप्रेमिहरू

आर्य-सिद्धान्त

आर्य-सिद्धान्त

37

व्यावहारिक ज्ञान र समय सार्न्दभिक बुद्धकालिन घट्नाहरूलाई बिभिन्न १२ वटा शिर्षक जस्तै करूणाय मन्दिर, बुद्ध व पित्याःम्ह मनु, आर्य सिद्धान्त आदि लेखहरू समावेश गरिएकाे छ ।

व्यावहारिक ज्ञानका कुरा जान्न चाहानेहरू सबै

यशाेधरा

यशाेधरा

76

राष्ट्रिय प्रजातन्त्र दिवशकाे अवसरमा पहिलाे पटक २०१६ साल फागुन ७ गते नाटक प्रतियाेगिता शुरू भएकाे उल्लेख गरिएकाे, यसैक्रममा २०२८ सालमा प्रस्तुत यशाेधरा नाटकलाई पुस्तकाकाे रूपमा प्रस्तुत गरिएकाे हाे । यसमा बुद्धकालिन समयमा नारी जातिकाे अधिकारलाई आधार गरी यशाेधराकाे जीवनीलाई नाटककाे रुपमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन नारी यशाेधराकाे जीवनीका बारेमा जान्न चाहानेहरू ।

सुमेधा-जीवनी

सुमेधा-जीवनी

34

पालि त्रिपिटककाे सूत्रपिटक अन्तर्गतकाे खुद्दक निकायकाे १५ वटा ग्रन्धहरू मध्येकाे थेरीगाथा जसमा बुद्धकालिन समयमा आफ्नाे जीवन सार्थक बनाउन र सांसारिक दुःखबाट मुक्त हुन बाैद्ध राजकन्या (थेरी) हरूले गरेका कार्यहरुका बारेमा उल्लेख गरीएका मध्येका एक थेरी सुमेधाकाे जीवनीलाई कविताकाे रूपमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन राजकन्या सुमेधाकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

सारिपुत्रकाे मातालाई धर्मदेशना

सारिपुत्रकाे मातालाई धर्मदेशना

66

भगवान बुद्धका अग्रश्रावक सारिपुत्र स्थविरकाे संक्षिप्त परिचय, वहाँलाई तथागतले बिभिन्न प्रकारले प्रसंशा गरेकाेबारेमा उल्लेख गरिएकाे छ । सारिपुत्रकाे पूर्वजन्मकाे कथा सहित उहाँले मिथ्यादृष्टिमा अल्झिरहेकी आफ्नी आमालाई आमाकाे गुण सम्झेर मिथ्यादृष्टिबाट हटाउनकाे लागि धर्म उपदेश दिनुभएकाे साथै बुद्ध गुण, धर्म गुण, संघ गुणकाे बारेमा बाेध गराउनु भएकाे बारेमा उल्लेख गरिएका छन् ।

सारिपुत्र भन्तेकाे जीवनीबारे अध्ययन गर्न चाहानेहरू

धर्म भन्दा धन प्याराे

धर्म भन्दा धन प्याराे

लेखक भिक्षु थानसेट्ठ महास्थविर छाेटकरी जीवनी, थाइल्याण्डकाे धर्म, संस्कृति, रीतिरिवाज र विहारकाे विषयमा उल्लेख गरिनुकाे साथै बुद्ध कालिन कथाहरू, बिभिन्न सुत्तहरू, धनकाे कारण धर्म नाश भएकाे कथाहरू, ध्यान भावना, नराम्राे कल्पना हटाउने उपाय, दीर्घायु कुमारकाे कथा, केही बुद्ध भजनहरू आदि बिबिध विषयहरू समावेश गरिएका छन् ।

थाइल्याण्डकाे बारेमा र बुद्धशिक्षाका बारेमा अध्ययन गर्न चाहानेहरू सबै ।

Kalyan Mettacitta Stories of a Bhikkhu on the Block

Kalyan Mettacitta Stories of a Bhikkhu on the Block

114

This book was published on the auspicious occasion of 10th Anniversary of The Wat Mahathat UK and ceremony for Ajahn Dr. Laow’s new title; Phra Rajwitghetpanakhun, which was granted by the King of Thailand. The writer mentioned her spiritual journey to Varapunya Meditation Center, Scotland from his birthplace Nepal, where the Prince Siddharth, the founder of Buddhism, was born. The author presents the current event of his life under 24 headings such as; “Five principles of Buddhism”, “Friend from other world”, “Panic attack and anxiety”, “The Conditioned Perversion of Perception (Vipallasa)”, Religion and Married life”, “Bistarai hun - In memory

Those who wish to know Ven. S.M. Sujano and his spiritual journey and contributions.

नारीहरूमा पनि बुद्धि छ

नारीहरूमा पनि बुद्धि छ

84

महापुरूषकाे गुण सहित चार ब्रह्मविहार, “मन शुद्ध हुनुपर्ने”, “रिसले वैरभाव शान्त हुदैन”, “सत्य भए पनि सबै ठाउँमा बाेल्नु हुँदैन”, “आध्यात्मिक उन्नति”, “बुद्धि आइमाईमा पनि हुन्छ” आदि विभिन्न शिर्षकहरूमा व्यावहारिक सत्य घट्नालाई उदाहररण सहित प्रस्तुत गरिएका छन् ।

सर्ब-साधारण सबै

Life story and Teachings of Bhagavan Buddha

Life story and Teachings of Bhagavan Buddha

79

This book is divided into three parts; ( 1) An illustrated story of the Bhagavan Buddha with pictures, (2) Some episodes and the Teachings of Bhagavan Buddha and (3) Some Archeological remains related to Bhagavan Buddha in Nepal.

The Followers who wish to know buddha's teaching in brief.