अनन्तोपकारक बुध्द

Anantopakarak Buddha

Summary:

धम्मपदको गाथा नं. ११५ "उत्तम धर्म नजानेर सय वर्ष जीउनु भन्दा उत्तम धर्म जानेर एकैदिन जिउनु बेस हुन्छ" भन्ने उपदेशलाई प्रमुख विषयको रुपमा लिएर पञ्चसील पालनाको महत्व, अत्याचार कर्मको विपाकले गर्दा अपाय दुर्गतीको भोग, ३१ भुवनको बारेमा, त्रिशरण सहित चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्गलाई राम्ररी बुझिपछि दुःखाबाट मुक्त हुने देशनाको साथै श्रयकूट जातक (३४७) र महाकण्ह जातक (४६९)लाई समेत समेटिएर दिएको देशनालाई पुस्तकका रुपमा प्रस्तुत गरिएको छ ।

Targeted Audience:

"उत्तम धर्म जानेर एकैदिन जिउनु बेस हुन्छ" उपदेशको व्याख्या अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

31

Price:

१५ पैसा

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५०६

Bikram Sambat

२०१९

Nepal Sambat

१०८२

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Publication:

श्री कान्छा शाक्य तथा सानुमान शाक्य

Distributor:

Donor:

No custom field value found!