General knowledge

Buddhist Culture: Introduction and Challenges in the Western world

Buddhist Culture: Introduction and Challenges in the Western world

38

This document was presented at the International Buddhist Conference, Lumbini, Nepal, which was held on 15 - 17 November 2014. This paper was focused on Buddhist missionary work (Dhammaduta) in the city of Aberdeen, the third largest city of Scotland. The introduction of Theravada Buddhist missionary worked in the city. It identified the major challenges to missionary work, and it was discussed as a leadership initiative. This account was also discussed the adaptation, modification and preservation of Buddhist culture in the City of Aberdeen. It was also addressed the theme of the influence of the popular Buddhist concept of Mindfulness

Those who wish to know and study on Buddhist Culture: Introduction and Challenges in the Western world.

धर्म-ज्योति

धर्म-ज्योति

ध्यान गुरु श्री सत्यनारायण गोयन्काले‚ भगवान बुद्धको दुःखबाट मुक्त हुने मार्ग वा उपदेशलाई बौद्धिक दृष्टिकोणले मात्रै नभई आध्यात्मिक दृष्टिकोणले पनि रोचक शैलीमा जीवनको यथार्थलाई सम्झाउने उदेश्यले स्वभाव र धर्मलाई स्वयम् अनुभूतिद्वारा साधकहरूलाई यथार्थ ज्ञान अवबोध गराउने हेतुले विपश्यना ध्यान शिविरहरूमा दिनु भएका प्रवचनहरूको केहि अंश संकलन गरी तयार पारेको पुस्तक "धर्म-ज्योति" नामको नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएको हो ।

भगवान बुद्धका उपदेशहरूलाई बौद्धिक र आध्यात्मिक दृष्टिकोणले अध्ययन गर्न चाहनेहरू ।

बुद्ध धर्ममा दानकाे महिमा

बुद्ध धर्ममा दानकाे महिमा

71

भगवान बुद्धले पूर्व कर्म फल भएपनि नयाँ कर्म बनाउनकाे लागि कुशल पुण्यहरू पनि सञ्चय गर्नुपर्दछ भनेका छन् । पुण्यकर्म नै मानव जीवनकाे सार्थकता हाे । पुण्यकाे मार्ग दान, शील र भावना मध्ये दान नै सबैभन्दा महत्त्वपूर्ण कुशल कर्मका साथै आधात्मिक मार्गकाे पहिलाे खुड्किला र आधार हाे । यसले त्याग भाव जगाउँछ यति मात्र हाेइन की बिभिन्न प्रकारका मानसिक, शाेक सन्तापलाई पनि त्याग्न सिकाउँछ र माेह पनि घटाउँछ । बुद्धले पनि बुद्ध हुने अधिस्थान गर्नु भए देखि हरेक जन्ममा दान पारमितालाई बिभिन्न रूपमा पूर्ण गर्दै आउनु भएकाे थियाे । सानाे सानाे दान बाट नै ठुलाे बन्छ र त्यसकाे फल महान भएकाे

दानकाे बारेमा अध्ययन अध्यापन गर्न इच्छुकहरू‌

बुद्धधर्मानुसार नयाँ जीवनकाे शुरुवाट

बुद्धधर्मानुसार नयाँ जीवनकाे शुरुवाट

याे पुस्तकमा Assist. Prof. Dr. Banjob Bannaruji ले “The Origin of Life in Buddhist View” भन्ने अग्रेजी लेख र त्यसकाे नेपालीमा भावार्थका साथै साेहि लेख बिभिन्न पत्रिकाहरुमा प्रकाशित भएकाेलाई संकलन गरि प्रस्तुत गरिएकाे छ । भगवान बुद्धकाे देशना गर्नु भएकाे प्रतीत्यसमुत्पाद अनुसार सत्त्वहरु वा प्राणीहरु चाहे मानिस हाेस् वा जनावर सबैकाे एकै प्रकारकाे भवचक्रकाे रहेकाे हुन्छ । जति बेलासम्म राग द्वेष माेह पूर्णरुपमा नष्ट हुदैन त्यतिबेलासम्म पुनः जन्म लिनै पर्दछ । आमाकाे गर्भासयमा कसरी नयाँ जीवनकाे उत्पति र विकास हुन्छ भनि सुत्रपिटकमा रहेकाे महानिदान सूत्र र अभिधम्मत्थविभाविनीटिका अनुसार प्रष्टाइए नेपाल भाषा र नेपाली भाषामा प्रस्तुत गरेकाे छ

बुद्धधर्म अनुसार नयाँ जीवनकाे शुरु कसरी हुन्छ भनि अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

Introduction to Vassa and Kathina Ceremony

Introduction to Vassa and Kathina Ceremony

31

An introduction and meaning of Asalha Puja or Vassa and Kathina Robe and its importance in Buddhism are mentioned. Also mentioned the Sangha and Duty, the Kathina ceremony procedure, its important procedures and words and passage of Asalha Puja observation. The brief introduction of Varapunya Meditation Centre is also mentioned.

Those who wish to know about the Asalha Puja or Vassa and Kathin Robe ceremony in Buddhism.

Your Questions, My Answers on Buddhism and Experience

Your Questions, My Answers on Buddhism and Experience

96

This book is a collection of questions and answers about Buddhism and the life of Buddhist monks. This book is divided into two parts. The first part is based on an interview taken by a student of journalism. The second part is based on an interaction with pupils on “Suffering in Buddhism” and “The Earthquake in Nepal” at Albyn school, which is related to the life of a Buddhist monk, his experiences in Buddhism and meditation.

Followers of the Buddha's teaching

एकाइसाैं शताब्दीमा पशुबलि कति उपयुक्त कति अनुपयुक्त ?

एकाइसाैं शताब्दीमा पशुबलि कति उपयुक्त कति अनुपयुक्त ?

आफ्नाे कामना पूरा हाेस् भनि भाकल गरे अनुरूप काम पूरा भएकाे खुशियालिमा देवी देवता अथवा कुनै अदृष्य शक्तिलाई बलि वा भाेग दिने धार्मिक परम्परा छ । याे परम्परा शिक्षा र बिज्ञानकाे विकाश संगसंगै शासन सत्ता अनि समाजले केहि बहिस्कार गरिदै गएकाे देखिन्छ । तथापि हालसम्म पनि केहि मात्रामा पशुवलि दिने प्रचलनलाई बाध्यकारी पूजाकाे रूपमा कायमै रहि आएकाे छ । बुद्धधर्म अन्तर्गत बज्रयानी परम्परामा पशुबलिकाे मान्यता स्विकारेकाे देखिन्छ भने थेरवादी परम्परामा वलि प्रथा पूर्णत वर्जित छ । तापनि भिक्षुहरूमा मासु सेवनकाे लागि केहि बिधि र प्रावधानहरू बुद्धले राख्नु भएकाे प्रसंग पनि यस कार्यपत्रमा उल्लेख छ । कार्यपत्र प्रस्ताेताले यस विषयमा बिभिन्न

बुद्धधर्ममा पशुवलिकाे अवधारणाका बारेमा जान्न चाहनेहरू ।

साँचाे प्रेम गर (?)

साँचाे प्रेम गर (?)

111

महागन्धाराम सयादाे आयुष्मान् जनकाभिवंश महास्थविरद्वारा उपदेशित बुद्ध शासनिक अनुशासनबाट आंशिक उपदेशकाे आधारमा तयार गरिएकाे यस पुस्तकमा मानव जीवनमा जीवनयापनकाे क्रममा घर परिवार, इष्ट मित्र, घर छिमेक, समाजलाई गर्नु पर्ने कर्तव्यका साथै सद्-व्यवहार, प्रेम अपरिहार्य आवश्यक कुरा हाे । यति हुंदा हुदै पनि वास्तविक प्रेम आफूले आफैलाई गर्नुपर्दछ । क्षणिक सुख सुविधा र परिवारकाे भविष्यलाई हेरेर अकुशल कर्ममा लाग्नु आफूलाई साँचाे प्रेम गरेकाे ठहरिदैन । धन सम्पत्ति जीवन अनि परिवार भनेकाे लुट्ने, हराउने र क्षय हुन सक्ने सम्पत्ति हाे । याे जीवन अनि परलाेक पछिकाे जीवनलाई पनि सुधारकाे लागि भावनामा शुद्ध चित्तले लाग्नु र कुशल कर्म प्रतिपादन गर्नाले नै क्षय नहुने

सच्चारुपमा आफूलाई माया गर्न चाहनेहरू ।

असल शिक्षा  भाग ६

असल शिक्षा भाग ६

72

बिभिन्न साप्ताहिक पत्रिकाहरुमा प्रकाशित नैतिक शिक्षा मूलक लेख रचनाहरुलाई पुनःसम्पादन गरि यसमा समावेस गरेकाे छ । सहनशीलताकाे चमत्कार, अहंकारले मान्छेलाई तल झार्छ, धर्मात्मा व्यक्ति मृत्युदेखि डराउँदैन, मानिस बन्ने कि विद्वान, मानिस र पशु बिचकाे फरक जस्ता रचनाहरु समावेस गरिएका छन् ।

नैतिक एवं व्यवहारिक ज्ञानमुलक लेख रचनाहरु अध्ययन अध्यापन गर्न चाहनेहरू ।

लक्ष्मी

लक्ष्मी

एक महिला राम्राे शिक्षा, सु-चरित्र, कर्तव्य परायता, स-द्‌व्यवहार जस्ता राम्रा गुणहरूले गर्दा नै लक्ष्मी रूपी देवी समान बन्न सक्दछ । समाजले पनि महिलालाई समान शिक्षा र स्थान दिई समानताकाे लागि प्रेरित गर्नुपर्दछ भन्ने कुरामा जाेड दिइएकाे छ । बुद्धकालीन महिला र जातक कथाहरुमा उल्लेखित ६ जना महिलाहरुले आफ्नाे गरीब श्रीमान्‌लाई आफ्नाे नराम्राे बानी छाेडाउन खेलेका भूमिका, राेगी श्रीमान्‌काे मनाेबल बढाइ राेग मुक्त गरेकाे, घर कलह शान्त गरेकाे जस्ता उच्चतम भूमिका निर्वाह गरेका प्रसंगहरु उल्लेखित छन् ।

सम्पूर्ण धर्मप्रेमी उपासक उपासिकाहरू ।

घुमक्कड शास्त्रया सार (चाःहुला ज्वीगुया महत्त्व)

घुमक्कड शास्त्रया सार (चाःहुला ज्वीगुया महत्त्व)

महापण्डित राहुल सांस्कृत्यायनकाे “घुमक्कड शास्त्र” काे आधारमा लिखित यस पुस्तकमा मानिसकाे जीवन विशाल यात्रा हाे । निर्वाण नपुगेसम्म याे यात्रा संसारकाे सुख दुखकाे भवचक्रमा घुमिरहने हुन्छ । यसर्थ भगवान बुद्धले देखाउनु भएकाे आर्य अष्टाङ्गिक मार्ग अथवा मध्यममार्ग अनुसार जीवन जीएकाे खण्डमा एकदिन अवश्य निर्वाणमा पुग्न सकिन्छ भन्ने मूल बिषय बस्तुकाे आधार सहित याेग्यता, शिक्षा, भाषा, प्राथमिक व्यायाम, उपचार, धर्म, उद्देश्य, अनित्यता आदि बिबिध विषय बस्तुहरू समेतिएर उल्लेख गरिएका छन् ।

बुद्धधर्मकाे अन्तिम लक्ष्य निर्वाणसम्म कसरी पुग्न सकिन्छ भनि अध्ययन गर्न चाहनेहरू ।

शिक्षा भाग ३

शिक्षा भाग ३

56

बुद्धका उपदेशहरूलाई व्यावहारिक शिक्षामूलक विषयवस्तुसंग सम्बन्धित रहि बिबिध शिर्षकमा जस्तै आर्यमौन, पतनका कारण आदि तथा कथाहरूलाई पनि समेतिएर प्रस्तुत गरीएका छन् ।

बुद्धका उपदेशहरुका बारेमा जान्न चाहने सम्पूर्ण व्यक्तिहरू।

जिगु पौ

जिगु पौ

64

परियत्ति बिद्यार्थीहरुलाई लक्षित गरी चिठ्ठी पत्रको माध्यमद्वारा बुद्ध जीवनी र बुद्ध धर्म सम्बन्धिका कुरालाई बिभिन्न शिर्षक दिइ उल्लेख गरिएका छन् ।

बुद्ध जीवनी र बुद्ध धर्म सम्बन्धि ज्ञान हासिल गर्न चाहानेहरू ।

बुद्धका प्रथम सन्देश

बुद्धका प्रथम सन्देश

164

भगवान बुद्धका प्रथम दुई उपदेशहरू धर्मचक्र प्रवर्तन सूत्र र अनात्म लक्षण सूत्रमा प्रतिपादित मध्यमा प्रतिपदामा आधारित चतुरार्य सत्य र आर्य अष्टांगिक मार्गका साथै अनित्य‚ दुःख‚ अनात्म जस्ता मूल सिद्धान्त र दर्शनलाई समावेस गरि प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धको प्रथम उपदेशहरूका बारेमा जान्न चाहनेहरू ।

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धले प्राप्त गर्नु भएकाे विजय (पञ्चमार विजय, आलवक राक्षस र अन्य) आदि पहिलाे खण्डमा र दाेस्राे खण्डमा भगवानकाे कर्म विपाक १२ वटाका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकाे कर्म विपाक र विजय बरे अध्ययन गर्न इच्छुकहरू ।

मानव स्वभाव

मानव स्वभाव

44

मानव जातिकाे स्वभाव उसकाे पूर्वजन्मकाे गति (६ वटा गति; नर्क, प्रेत, पशुपंक्षी, मनुष्य, देव र ब्रह्मलाेक) काे स्वभाव अनुसार देखिन्छ । त्यस्ता स्वभावलाई आ आफैले जानीकन नराम्राे भए हताउने तर्फ हाेस राखी अभ्यास गर्न सकिन्छ भनि ती स्वभावहरुका बारेमा चित्रणा गरिएका छन् ।

मानव स्वभाव जान्न चाहनेहरू ।