हिन्दी

मानसिक शान्ति

मानसिक शान्ति

76

महाबाेधि सभा, सारनाथबाट बु‍. सं. २४७९ (सन् १९३५) देखि निरन्तर प्रकाशित “धर्मदूत” मासिक पत्रिकामा प्राे. लालजीराम शुल्कका प्रकाशित ८ वटा रचनाहरू संग्रह गरीएकाे छ । जसमा मुख्यत चित्त एकाग्रतालाई अहिंसा, महान पुरूषकाे संगत, सही महानता, भगवान बुद्धकाे शिक्षाकाे बिशेषता आदि विभिन्न शिर्षकमा व्याख्या गरिएकाे छ । यसका साथै बाैद्ध समकृत विहारका आजीवन सदस्य समेत रहेका यस पुस्तकका प्रकाशक सतीसचन्द्र पाैलकाे संक्षिप्त जीवनी पनि उल्लेख गरीएकाे छ । सम्पादकका प्रकाशित पुस्तकहरूकाे सूचि पनि उल्लेख गरिएका छन् ।

बुद्ध शिक्षामा ध्यान भावनाकाे बिशेषताका बारेमा जान्न चाहनेहरू ।

वे बुद्ध के चरणचिन्ह पर चले थे

वे बुद्ध के चरणचिन्ह पर चले थे

51

अनागारिका धर्मपालले बुद्धकाे संवेजनीय स्थलहरू मध्ये बिशेषतः बुद्धगया र सारनाथलाई पुनरुद्धार गर्न जुन आन्दाेलन शुरू गर्नुभएकाे थियाे त्याे अति नै सङ्घर्षपूर्ण हुन गएकाे थियाे । वहाँकाे बुद्धगया र सारनाथमा बुद्धधर्म स्थापना गर्न जुन सङ्घर्ष र याेगदान गर्न भएकाे थियाे त्यसका साथै बिश्वमा बुद्धधर्म प्रचारप्रसारमा पुर्याउनु भएका याेगदानहरुका बारेमा पनि उल्लेख गरेका छन् । यसकाे साथै लेखक सन्तनिहाल सिंह र अनुवादक भदन्त आनन्द काैशल्यायनकाे बारेमा पनि उल्लेख गरेका छन् ।

अनागारिक धर्मपालले बुद्धधर्ममा पुर्याउनु भएकाे याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्ध धर्म के हीनयान ‍‍‍थेरवाद और महायान मे भेद

बुद्ध धर्म के हीनयान ‍‍‍थेरवाद और महायान मे भेद

धर्मदूत पत्रिकाकाे बर्ष ४, अङ्क १०, फरवरी १९३९ मा प्रकाशित लेख र लेखककाे संक्षिप्त जीवन क्रमका लेख, बुद्धधर्म सम्बन्धि पुस्तकहरूकाे नाम र लेखनकाल समावेस गरिएकाे छ । यसमा थेरवाद र महायानका बारेमा फरक बुझाउन खाेजिएकाे छ ।

हीनयान, थेरवाद र महायान बुद्धधर्मका बीच फरक बारेमा अध्ययन गर्न इच्छुकहरू ।

प्रथम बुद्ध सन्देश

प्रथम बुद्ध सन्देश

47

वाराणसी ऋषिपतन मृगदावनमा बुद्धले देशना गर्नु भएको उपदेश हो र अनन्त्तलक्खन सूत्त ।

धर्मचक्र प्रवर्तन र अनत्तलक्खन सूत्र पालि र नेपाल भाषामा जानकारी लिन चाहानेहरुलाई उपयोगि हुन्छ ।

वे बुध्दके चरणचिन्ह पर चले थे

वे बुध्दके चरणचिन्ह पर चले थे

47

यस पुस्तकमा अनागारिक धर्मपालले भारतमा बुध्दधर्म पुनरूत्थानकाे लागि जुन महत्वपूर्ण प्रयासहरु गर्नुभएकाे थियाे,त्यस विषयमा चर्चा गरिएकाे छ ।

बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गर्नेहरूकाे लागि उपयाेगी ।

जीवनयात्रा में दार्शनिक दृष्टियां

जीवनयात्रा में दार्शनिक दृष्टियां

महाबाेधि सभाकाे मासिक पत्रिका धर्मदुतकाे वर्ष १५ अंक ३ मा प्रकाशित जीवनयात्रा में दार्शनिक दृष्टियां काे पुस्तककाे रूप दिइएकाे ।

बाैद्ध साहित्य अध्ययन गर्न चाहने पाठक वर्गहरूलाइ उपयाेगि हुने ।

तथागत ह्रदय

तथागत ह्रदय

72

भगवान बुद्धकाे दैनिकी दीनचर्या, रहन सहन, चालढाल, शान्त अनि गंभीर दृृष्टि, मैत्रि, करूणा ह्रदय, नियमित कृयाकलाप तथा धर्म सम्पादनका समय र तरिका आदि सुक्ष्म विषयहरूलाइ लेखकले प्रष्टपार्ने काेशिश गरिएकाे छ ।

बुद्धकाे नियमित दैनिकी कसरी गुजार्नु हुन्छ जस्ता जिज्ञासाकाे समाधान खाेज्नु हुनेलाइ उपयाेगी ।