तथागत ह्रदय tathagat-hridaya

द्वितीय
72
  • बुद्ध संवत:२५३१
  • बिक्रम संवत:२०४४
  • नेपाल संवत:११०८
  • इस्वी संवत:१९८७

पुस्तको मुख्य विषयः भगवान बुद्धकाे दैनिकी दीनचर्या, रहन सहन, चालढाल, शान्त अनि गंभीर दृृष्टि, मैत्रि, करूणा ह्रदय, नियमित कृयाकलाप तथा धर्म सम्पादनका समय र तरिका आदि सुक्ष्म विषयहरूलाइ लेखकले प्रष्टपार्ने काेशिश गरिएकाे छ ।

लक्षित वर्गः बुद्धकाे नियमित दैनिकी कसरी गुजार्नु हुन्छ जस्ता जिज्ञासाकाे समाधान खाेज्नु हुनेलाइ उपयाेगी ।