न्हापांयाम्ह गुरू सु ?

hnapayamha-guru-su

पुस्तको मुख्य विषयः आमा बुवाले नै बाल्यकाल देखी बच्चाहरूलाइ नैतिकता, सदाचारको शिक्षा दिने हुनाले आमा बुवालाइ प्रथम गुरू हाे भने आमा बुवाकाे उत्तरकालमा सेवा सत्कार गर्नु पनि प्रत्येक व्यक्तिहरूकाे कर्तब्य हाे भन्ने कुराकाे विस्तृत रूपमा उल्लेख गरिएकाे छ । 

लक्षित वर्गः आमा बुबाकाे गुणस्मरण गर्न र आमा बुवा प्रति आफ्नाे कर्तव्य बुझ्न चाहनेहरूलाइ उपयाेगी हुन्छ ।

Summary:

आमा बुवाले नै बाल्यकाल देखी बच्चाहरूलाइ नैतिकता, सदाचारको शिक्षा दिने हुनाले आमा बुवालाइ प्रथम गुरू हाे भने आमा बुवाकाे उत्तरकालमा सेवा सत्कार गर्नु पनि प्रत्येक व्यक्तिहरूकाे कर्तब्य हाे भन्ने कुराकाे विस्तृत रूपमा उल्लेख गरिएकाे छ ।

Targeted Audience:

आमा बुबाकाे गुणस्मरण गर्न र आमा बुवा प्रति आफ्नाे कर्तव्य बुझ्न चाहनेहरूलाइ उपयाेगी हुन्छ ।

Total Pages:

40

Price:

धर्मदान

Edition:

द्वितीय

Published Date:

Buddha Sambat

२५४३

Bikram Sambat

२०५६

Nepal Sambat

१११९

Amo Domini (AD)

१९९९

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!