Vinaya pitaka

महावग्ग

महावग्ग

363

The Book of the Vinayapitika

त्रिपिटक प्रवेश

त्रिपिटक प्रवेश

226

बाैद्ध ग्रन्थ त्रिपिटककाे संक्षिप्त परिचयका साथ तीनवटा पिटकहरू विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटककाे परिभाषा त्यसमा समेटिएका नियम, सूत्र, गाथा र उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएकाे छ ।

त्रिपिटककाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न चाहनेहरू ।

बाेधि कथा

बाेधि कथा

114

त्रिपिटक मध्ये विनय पिटक अन्तर्गत महावग्गमा उल्लेखित भएकाे कथा, बुद्धपुजा, ज्ञानमालाका केही भजनहरू सहित भगवानले दिनु भएकाे गम्भीर उपदेश (प्रतीत्यसमुत्पाद, चार आर्यसत्य, अनित्य, दुःख, अनात्मा) काे पालि गाथा र अर्थ सहित व्याख्या गरिनुकाे साथमा भगवान बुद्धले ज्ञान प्राप्त गर्नु भए देखि महाकश्यप भन्तेलाई दिनुभएकाे उपदेश सम्मकाे घट्नाहरूलाई कथात्मक रूपमा बिभिन्न १५ शिर्षकमा प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षा अध्ययन गर्न चाहानेहरू

उभयपातिमाेक्ख

उभयपातिमाेक्ख

435

यो पुस्तकमा भिक्षु भिक्षुणीहरूकाे प्रातिमाेक्ष नियम सम्बन्धी चर्चा गरिएकाे छ ।

भिक्षु भिक्षुणीहरूकाे नियमबारे जान्ने इच्छुकहरूकाे लागी

श्रामणेर विनय

श्रामणेर विनय

बुद्ध शासनमा प्रवर्जित हुने श्रामणेरहरुले पालना गर्नुपर्ने नियमहरु, पालि भाषाकाे नेपाल भाषामा अर्थ सहित संकलन गरिएकाे ।

बुद्ध शासनमा प्रवर्जित हुने र चाहने सम्पूण ।