History

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

सिहलद्वीप श्रीलंका एक अध्ययन

सिहलद्वीप श्रीलंका एक अध्ययन

27

सिहलद्वीप - श्रीलंकाकाे एतिहासिक प्राचीन कथन, राजा दुट्ठगामणीकाे उदय, बुद्धधर्मकाे प्रचार प्रसारमा त्रिपिटककाे लिपीबद्ध, भिक्षु महेन्द र भिक्षुणी संघमित्राकाे श्रीलंका प्रवेश र परिनिर्वाणका साथै भिक्षुणी प्रव्रज्या र उपसम्पदाकाे विषयका बिषयबस्तुहरूलाई समेटि प्रस्तुत गरिएकाे छ ।

सिहलद्वीप-श्रीलंकाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

शाक्य राज्यकाे उत्थान र पतन्

शाक्य राज्यकाे उत्थान र पतन्

27

नेपालका एक गाैरवशाली जाति शाक्यवंशकाे उत्पत्ति, काेलियग्राम र काेलिय जातिकाे उत्पत्ति, शाक्यजातिकाे पतन, शाक्यजातिहरू पुगेका देशहरू आदि एतिहासिक विषयबस्तुहरूलाई समेतिएर प्रस्तुत गरिएकाे छ ।

शाक्यजातिकाे इतिहासकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

आचार्य भिक्षु अमृतानन्द प्रव्रजित हुनु अगाडी नेपालमा थेरवाद भिक्षुहरुकाे अवस्था, तिब्बेतियन परम्परा अनुसार काठमाण्डाैंमा प्रव्रजित हुनु भएका चारजना प्रव्रजितहरूलाई तत्कालिन राणा शासकले देश निकाला गरेकाे, त्यसपछि प्रव्रजितहरूकाे अवस्थाका साथै नेपालमा बुद्धधर्मलाई पुनःउत्थान गर्न त्यसबेलाका अन्य भिक्षुहरूका साथै भिक्षु अमृतानन्दले गर्नु भएका स्मरणीय घटनाहरु तथा याेगदानका बारेमा उल्लेख गरेका छन् । स्वयम्भुमा नेपालकाे प्रथम थेरवाद विहारकाे स्थापना र अन्य स्थानहरूमा पनि विहारहरूकाे स्थापना (विहारकाे नाम र बिहार प्रमुखकाे नाम सहित) र प्रव्रजितहरूकाे संख्या, यसकाे साथै बाैद्ध साहित्यहरूकाे प्रकाशन जसमा पत्रिकाहरुका साथै भिक्षु अमृतानन्दका पुस्तकहरूकाे सूचिका साथै अविस्मरणिय फाेटाेहरू पनि समावेश गरेका छन् ।

नेपालमा थेरवाद बुद्धधर्मकाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न इच्छुकहरू‌ ।

उत्पलवर्णा

उत्पलवर्णा

बुद्धशासनका एक अविस्मरणिय भिक्षुणी उत्पलवर्णाकाे जन्म, प्रवज्या,अरहत्त्व प्राप्ति, बाेधि चर्या सहित उहाँसंग सम्बन्धित जातक कथाहरू समावेश गरिएका छन् ।

उत्पलवर्णा स्थविराकाे बारेमा अध्ययन गर्न इच्छुकहरू।

नेपालमा थेरवाद – बुद्धधर्म एक अध्ययन

नेपालमा थेरवाद – बुद्धधर्म एक अध्ययन

150

तीनवटा लेखहरु समावेश भएकाेमा पहिलाे परिच्छेदमा मदन रत्न मानन्धरद्वारा लिखित थेरवाद बुद्धधर्म एक अध्ययन शिर्षकमा बुद्धधर्मकाे प्रादुर्भाव, थेरवादकाे मूल सिद्धान्त अन्तर्गत चतुआर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, त्रिलक्ष्यण, चतुब्रह्म विहार, देवदत्तद्वारा संङ्घभेद, प्रथम संघायन बुद्धधर्ममा विभिन्न विभाजनहरु, रीति रिवाज संस्कार आदि विषयलाई समेतिएकाे छ । दाेस्राे परिच्छेदमा त्रिरत्न मानन्धरद्वारा लिखित नेपालमा थेरवाद बुद्धधर्मकाे विकाशक्रम शिर्षकमा थेरवादकाे संक्षिप्त परिचय, थेरवाद बुद्धधर्मकाे विगत तथा वर्तमान अवस्था, बुद्धधर्म प्रचारप्रसार भिक्षु संघकाे स्थापना बिबिध गतिविधीहरुका तथा उत्सवहरुका बारेमा र अन्य विषयमा उल्लेख गरिएका छन भने तेस्राे परिच्छेदमा लाेचनतारा तुलाधरद्वारा लिखित नेपालमा बुद्धधर्मकाे प्रचारप्रसारमा थेरवादी भिक्षुणीहरु (अनागारिका) काे याेगदान शिर्षकमा नेपालमा भिक्षुणी अनागारिका गुरुमांहरुले बुद्धधर्म

नेपालमा थेरवाद बुद्धधर्मकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

शासनवंश

शासनवंश

156

यसमा बुद्धधर्मकाे बिकाश र अभिबृद्धिकाे धार्मिक इतिहासलाई दर्शाएकाे छ । यसमा नाैवटा राष्ट्रमा बुद्धधर्मकाे इतिहासका बारेमा वर्णन गरिएका छन् । नाैवटा राष्ट्र भन्नाले सिंहल, सुवण्ण भूमि, याेनक, वनवासी, अपरन्त, काश्मिर, गन्धार, महिसक, महारट्ठ र चीन पर्दछ र यसलाई दशवटा परिच्छेदमा प्रस्तुत गरीएका छन् ।

नाैवटा राष्ट्रमा बुद्धधर्मकाे बिकासकाे इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

A Short History of Theravada Buddhism in Modern Nepal

A Short History of Theravada Buddhism in Modern Nepal

60

Introduction of Theravada Buddhism, the expulsion of Theravada Buddhist monks from Nepal, a few unhappy experience of the Buddhis monks in the recent-past-have been mentioned and an idea of the efforts being made to firmly establish the Theravada Buddhism in Nepal are described in this book.

students and teachers

Buddhism and Nepal

Buddhism and Nepal

26

Buddhism in Nepal is as ancient as Nepal, is proved by the Swayambhu Puran. Some extracts from which are reproduced by various views of Buddhism in Nepal like; Chinese Traveller Huang Sheng-chang, Fa Hsien, Dr. Daniel Wright, Dr. Oldfield and etc. Also described the revival of Buddhism in Nepal and able to have an idea of the efforts being made to firmly establish the Theravada Buddhism in Nepal. This document was prepared for the Fourth World Buddhist Conference in Nepal.

Buddhism students and teachers.

Nepal the Birth-place of Buddha

Nepal the Birth-place of Buddha

23

This is a Memorandum from the Dharmodaya Sabha prepared for the Third World Buddhist Conference, Rangoon, Burma on December 3rd, 1954. It consisted of “A report on the present state of Buddhism in Nepal”, “ A Brief History of Buddhism in Nepal”, “The Revival of Buddhism in Nepal”, “The Brief History of Dharmodaya Sabha”.

Buddhism Student and teacher

The Philosophy of Change

The Philosophy of Change

25

The is basic principles of Buddhism, which Lord Buddha taught shows us the illusory nature of the world and further informs those struggling under delusion that nothing is permanent and changelessness will be possible only when one ceases to have any sort of desire.

All buddhism lovers.

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको २५ वर्ष

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको २५ वर्ष

96

४ मुख्य उद्धेश्य सहित बि सं २०२८ मा स्थापन भएको धर्मर्कीित बौद्ध अध्ययन २०५३ मा २५ बर्ष पुरा भएको उपलक्ष्मा अध्ययन गोष्ठीले गरेको कार्यको विस्तृत जानकारी ।

धर्मर्कीति बौद्ध अध्ययन गोष्ठीको बारे जानकारी लिन चाहानेहरु सबैलाई उपयोगी हुनेछ ।

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

85

बिभिन्न निकायमध्ये नेपालमा अहिले प्रचलित निकाय मध्ये थेरवादमा अहिले भईरहेको गतिबिधिलाई हेरि लेखकले थेरबादको बिषय बारे उल्लेख छ ।

थेरवादको विषयमा जानकारी लिन चाहने ब्यक्तिहरुलाई ।

बुद्ध र बुद्धपछि

बुद्ध र बुद्धपछि

221

यस पुस्तकमा सिद्धार्थकाे जीवनी बुद्धकाे व्यक्तित्व र विचारधारा अनि इतिहासकाे बारेमा उल्लेख गरिएकाे छ ।

बुद्ध जीवनीकाे बारेमा अध्यन गर्न चाहने र बुद्ध पछिकाे समयमा के कस्ता घटनाहरू भएकाे थियाे भन्ने बारेमा अध्यन गर्न इच्छुक वर्गहरूकाे लागी

न्हुच्छे बहादुर स्मृति ग्रन्थ

न्हुच्छे बहादुर स्मृति ग्रन्थ

217

यस पुस्तकमा न्हुच्छे बहादुरले बुद्ध शासन उत्थानकाे लागी दिनुभएकाे याेगदान उल्लेख छ ।

समाजसेवा गर्न चाहने वर्गहरूकाे लागी उपयाेगी छ ।

नमाे रत्नत्रयाय

नमाे रत्नत्रयाय

72

२६०० बर्ष अगाडि लेखिराखेकाे गुरूमण्डलकाे भाव बारेकाे पुस्तक ।

थेरवाद बुद्धधर्मकाे बारेमा थाहा पाउन मन लाग्ने व्यक्तिहरू ।